विदेशी कुटनीतिज्ञलाई सरकारको ब्रिफिङ
काठमाडौं, माघ १८ : विदेशी कुटनीतिज्ञलाई सरकारले ब्रिफिङ गरेको छ । काठमाडौंस्थित विदेशी नियोगका प्रतिनिधिलाई प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन....

काठमाडौं, माघ १८ : विदेशी कुटनीतिज्ञलाई सरकारले ब्रिफिङ गरेको छ । काठमाडौंस्थित विदेशी नियोगका प्रतिनिधिलाई प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘ब्रिफिङ’ गरेका हुन् ।
शुक्रबार दिउसो होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा देशको समसामियक परिस्थिति तथा विदेशसम्बन्धका विषयमा ‘ब्रिफिङ’ गरिएको छ ।
प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, माघ १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











