Kathmandu Press

काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४...
काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६३, भक्तपुरमा ६ र ललितपुरमा ३४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६४८ रहेको छ।

तीमध्ये काठमाडौंमा ५४८, भक्तपुरमा ४८१ र ललितपुरमा ६१९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्