पूर्वजिल्ला सभापति अमात्य महाधिवेशन प्रतिनिधिमा पराजय
वीरगञ्ज, मंसिर १८ : नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । निर्वाचन पराजित हुनेमा पार्टीका...
वीरगञ्ज, मंसिर १८ : नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् ।
निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् ।
निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मी लगायतका रहेका छन्।
प्रकाशित मिति: १४:०६ बजे, शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












