Kathmandu Press

काठमाडौंको नयाँबजारस्थित ब्ल्यांकेट गोदाममा भीषण आगलागी

काठमाडौं, मंसिर १७ : काठमाडौंको नयाँबजारस्थित ब्ल्यांकेट गोदाममा भीषण आगलागी भएको छ।आगलागी भएको खबर पाएसँगै काठमाडौं, भक्तपुर, ललितपुर महानगर तथा नेपाली सेना, सशस्त्र प्रहरी...
काठमाडौंको नयाँबजारस्थित ब्ल्यांकेट गोदाममा भीषण आगलागी

काठमाडौं, मंसिर १७ : काठमाडौंको नयाँबजारस्थित ब्ल्यांकेट गोदाममा भीषण आगलागी भएको छ।

आगलागी भएको खबर पाएसँगै काठमाडौं, भक्तपुर, ललितपुर महानगर तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ६ वटा दमकल पुगेर आगो निभाइरहेको बताइएको छ। 

Hardik ivf

२ बजेर १० मिनेट जाँदा आगो लाग्न सुरु भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।

आगलागीका कारण कति क्षति भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्