चेम्बरलेन सन् २०२३ सम्म लिभरपुलमै रहने
काठमाडौं, भदौ ६ : लिभरपुलका मिडफिल्डर एलेक्स आक्लेड चेम्बरलेनले क्लबसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौतासँगै उनी अब लिभरपुलमा २०२३ सम्म ....

काठमाडौं, भदौ ६ : लिभरपुलका मिडफिल्डर एलेक्स आक्लेड चेम्बरलेनले क्लबसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौतासँगै उनी अब लिभरपुलमा २०२३ सम्म रहने छन्। इंल्याण्डका राष्ट्रिय टिमका खेलाडी चेम्बरलेनले लिभरपुलबाट ४७ खेल खेल्दै पाँच गो ल गरेका छन्। चेम्बरले गत सिजन घाइते भएपछि अन्तिममा मात्रै लिभरपुलको पहिलो टिममा फर्किएका थिए।
सन् २०१७ मा आर्सनलबाट ३५ मिलियन पाउण्डमा लिभरपुलमा आउका चेम्बरलेनले क्लबसँगको नयाँ सम्झौताले आफूमा उत्साह थपेको बताएका छन्।
प्रकाशित मिति: ०७:३२ बजे, शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












