Kathmandu Press

त्रिवि शिक्षण अस्पतालबाट दुई दर्जन चिकित्सक पक्राऊ

काठमाडौं, माघ १९ : सरकारले त्रिवि शिक्षणा अस्पतालमा शान्तिपूर्ण प्रदर्शनमा रहेका दुई दर्जन किचित्सकहरुलाई पक्राउ गरेको छ । 

शिक्षण अस्प....

त्रिवि शिक्षण अस्पतालबाट दुई दर्जन चिकित्सक पक्राऊ

काठमाडौं, माघ १९ : सरकारले त्रिवि शिक्षणा अस्पतालमा शान्तिपूर्ण प्रदर्शनमा रहेका दुई दर्जन किचित्सकहरुलाई पक्राउ गरेको छ । 

शिक्षण अस्पतालबाट पक्राऊ गरिएका चिकित्सकहरुलाई नेपाल पुलिस क्लवमा राखिएका छ । उनीहरुले डा.गोविन्द केसीकाे माग पुरा गर्न माग राख्दै प्रदर्शन गरेका थिए । पक्राउ पर्नेहरुमा शिक्षण अस्पतालकै आवशिय चिकित्सकहरु छन् । 

पक्राउ पर्ने चिकित्सकहरु
डा. सुमित पान्डे (अध्यक्ष–रेजिडेन्ट डाक्टर एसोसियसनका)
डा. बिशाल अग्रवाल 
डा. अमित शर्मा 
डा. हेमन्त बास्तोला 
डा. बद्री अर्याल 
डा. राजन लामिछाने 
डा. सिद्धार्थ भन्डारी 
डा. उपमा श्रेष्ठ 
डा. कविता मानन्धर 
डा. अमिर श्रेष्ठ 
डा. आकाश शेर्पाली
डा. आनन्द सिंह 
डा. पदम जोशी
डा. समीर चापागाईं
डा. विश्व राज तिम्सिना 
डा. अपुर्व आचार्य 

लगायतलाई पक्राउ गरिएको छ । 

त्रिवि शिक्षण अस्पतलामा डा.गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्दैै चिकित्सकहरु

 

 

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, माघ १८, २०७५