Kathmandu Press

काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ४२, भक्तपुरमा ६ र ललितपुरमा १३...
काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ४२, भक्तपुरमा ६ र ललितपुरमा १३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६५४ रहेको छ।

तीमध्ये काठमाडौंमा ६४८, भक्तपुरमा ४७४ र ललितपुरमा ५३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्