Kathmandu Press

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति

काठमाडौं, भदौ ५ : भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

नेपाल भ्रमणमा रहेका जयशंकरले आज बिहान राष्ट्....

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति

काठमाडौं, भदौ ५ : भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

नेपाल भ्रमणमा रहेका जयशंकरले आज बिहान राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

यस अघि उनी पशुपतिनाथ पुगेका थिए। त्यहाँ उनले पूजाआजा गरेका थिए।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, भदौ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्