Kathmandu Press

काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ९२, भक्तपुरमा ३० र ललितपुरमा १२...
काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ९२, भक्तपुरमा ३० र ललितपुरमा १२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७३० रहेको छ।

तीमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४८२ र ललितपुरमा ५५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्