सगरमाथा क्षेत्रमा भूकम्पको धक्का
काठमाडौं, भदौ ५ : सगरमाथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज बिहान ७ः०७ बजे सोलुखुम्बु आसपासको क्षेत्रमा चार रेक्टर स्केलको....

काठमाडौं, भदौ ५ : सगरमाथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज बिहान ७ः०७ बजे सोलुखुम्बु आसपासको क्षेत्रमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभागको भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए।
यसले खासै क्षति पुगेको छैन। जिल्ला प्रहरी कार्यालयका अनुसार, अहिलेसम्म क्षतिको जानकारी आएको छैन।
सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गए
प्रकाशित मिति: १०:२३ बजे, बिहीबार, भदौ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)