झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धकाे मृत्यु
झापा, मंसिर १०ः चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६०...झापा, मंसिर १०ः चिया टिप्दै गरेका एक मजदुरको जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












