Kathmandu Press

‘एमाले महाधिवेशनमा हुने साढे ७ करोड खर्च कार्यकर्ताबाट संकलित’

चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ७ करोड ५० लाख खर्च हुने जनाइएको छ। प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना...
‘एमाले महाधिवेशनमा हुने साढे ७ करोड खर्च कार्यकर्ताबाट संकलित’

चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ७ करोड ५० लाख खर्च हुने जनाइएको छ।
 
प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो जानकारी दिएका हुन्।

महाधिवेशन सम्पन्न गर्न हुने सबै खर्च एमालेकै नेताकार्यकर्ताबाट सङ्कलन गरिएको उनले बताए। 
 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्