Kathmandu Press

काठमाडौं उपत्यकामा थप १८१ जनामा कोरोना संक्रमण 

काठमाडौं, मंसिर ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १४४, भक्तपुरमा ११ र ललितपुरमा...
काठमाडौं उपत्यकामा थप १८१ जनामा कोरोना संक्रमण 

काठमाडौं, मंसिर ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६९४ रहेको छ।

तीमध्ये काठमाडौंमा ६७७, भक्तपुरमा ४७१ र ललितपुरमा ५४६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्