काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण
काठमाडौं, मंसिर ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३०...
काठमाडौं, मंसिर ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६०७ रहेको छ।
तीमध्ये काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












