Kathmandu Press

पहाडीलाई कांग्रेसले न्याय गर्न सकेनः देउवा

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपालराज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन्।

केन्द्री....

पहाडीलाई कांग्रेसले न्याय गर्न सकेनः देउवा

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपालराज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन्।

केन्द्रीय सदस्य स्वर्गीय पहाडीको छैठौं वार्षिक पुण्यतिथिका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले जीवितै रहेका बेला पनि पार्टीले पहाडीलाई न्याय गर्न नसकेको बताएका हुन्।

उनले स्वर्गीय पहाडीको पार्टीमा ठूलो योगदान रहेको पनि स्मरण गरे। कार्यक्रममा ‘पहाडभित्रका पहाडी स्मृति’ ग्रन्थको विमोचन पनि गरिएको थियो।
 
प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्