Kathmandu Press

भोलि बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, मंसिर ६ : एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि (मंगलबार) लाई सारिएको छ।आज दिउँसो ३ बजे बैठक बस्ने तय गरिएको थियो।...
भोलि बस्नेगरी एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, मंसिर ६ : एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि (मंगलबार) लाई सारिएको छ।

आज दिउँसो ३ बजे बैठक बस्ने तय गरिएको थियो। तर तयारी अभावले मंगलबार ११ बजे बस्ने आजको बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। 

यसपालिको स्थायी कमिटी बैठकमा एमाले दसौं राष्ट्रिय महाधिवेशनका लागि चयन गर्न बाँकी ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने कायृसूची रहेको बताइएको छ।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्