उपत्यकामा थपिए १३० कोरोना संक्रमित
काठमाडौं, मंसिर ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४...
काठमाडौं, मंसिर ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४७७ रहेको छ।
तीमध्ये काठमाडौंमा ४६६, भक्तपुरमा ४५८ र ललितपुरमा ५५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३२ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1783061799.jpg)






-1783061799.jpg)

