Kathmandu Press

प्रेस सेन्टर कैलाली अध्यक्षमा भट्ट

कैलाली, मंसिर ४ : प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन भएका छन्।शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा...
प्रेस सेन्टर कैलाली अध्यक्षमा भट्ट

कैलाली, मंसिर ४ : प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्ट सर्वसम्मत रुपमा चयन भएका छन्।

शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो। समितिको उपाध्यक्षमा झलनाथ खनाल र निर्मला खडायत, सचिवमा मङ्गल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय र टिआर कठरिया तथा कोषाध्यक्षमा राम दहित छन्।

त्यस्तै सदस्यमा दुर्जन चौधरी, मोतीराम चौधरी, प्रवीण चौधरी, भक्तबहादुर विक, बबिता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दीपक टमटा रहेका छन्।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्