कमला नदीमा डुबेर एक जनाकाे मृत्यु
सिरहा, मंसिर ३ : कर्जन्हा नगरपालिका १ स्थित कमला नदीमा उतराईनी मेला हेर्न आएका पुरुषको नदीमा डुबेर मृत्यु भएको छ। सिन्धुली दुधौली नगरपालिका ५...
सिरहा, मंसिर ३ : कर्जन्हा नगरपालिका १ स्थित कमला नदीमा उतराईनी मेला हेर्न आएका पुरुषको नदीमा डुबेर मृत्यु भएको छ। सिन्धुली दुधौली नगरपालिका ५ का ३५ वर्षीय प्रदिप राय क्षेत्रीको नदीमा नुहाउने क्रममा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)