Kathmandu Press

दुई जना मृत अवस्थामा फेला

दुई जना मृत अवस्थामा फेला

काठमाडौं, मंसिर २ : भक्तपुर, मध्यपुरठिमी नगरपालिका ४ राधेराधे डेरा गरी बस्ने रामेछाप खाँदेवी गाउँपालिका १ घर भएकी २७ वर्षीया विमला विक आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन्। 

रुपन्देही, देवदह नगरपालिका ११ सदवनियास्थित सडक छेउमा सोही नगरपालिका १२ प्रगतिनगर बस्ने २५ वर्षीया दिलमाया श्रेष्ठ मगर बिहीबार मृत अवस्थामा फेला परेकी छन्। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्