रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य काठमाडाैंमा
काठमाडाैं, मंसिर २ : भारतीय योगगुरू रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहिबार काठमाडौं आइपुगेका छन्। शुक्रबार राजधानीमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी...
काठमाडाैं, मंसिर २ : भारतीय योगगुरू रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहिबार काठमाडौं आइपुगेका छन्।
शुक्रबार राजधानीमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं आएका हुन्।
पतञ्जलीले भोलि दुई वटा आध्यात्मिक टेलिभिजन च्यानल सुरू गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

