आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सिरहा, मंसिर १ : धनगढिमाई नगरपालिका ३ कुरुवास्थित इँटा भट्टाको कार्यालयमा आगलागी भएको छ। स्थानीय चन्द्र कुमार राईको श्री पदमा इँटा भट्टाको कार्यालयमा विद्युत सर्ट...
सिरहा, मंसिर १ : धनगढिमाई नगरपालिका ३ कुरुवास्थित इँटा भट्टाको कार्यालयमा आगलागी भएको छ।
स्थानीय चन्द्र कुमार राईको श्री पदमा इँटा भट्टाको कार्यालयमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो। आगलागीबाट कार्यालयभित्रका सम्पूर्ण सामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:१९ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)