धनुषा, मंसिर १ : शहिदनगर नगरपालिका ८ नाथपट्टीका ३८ वर्षीया दिपिया मण्डल आफ्नै घरको सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।