जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
गुल्मी, मंसिर १ : १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईस्मा गाउँपालिका–३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको...
गुल्मी, मंसिर १ : १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईस्मा गाउँपालिका–३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १५:५३ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

