Kathmandu Press

आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन : प्रधानमन्त्री

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि आगामी निर्वाचन पछि प्रधानमन्त्री बस्न मन नभएको बताएका छन्।

आज प्रतिनिधिसभाल....

आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन : प्रधानमन्त्री
काठमाडौं प्रेस

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि आगामी निर्वाचन पछि प्रधानमन्त्री बस्न मन नभएको बताएका छन्।

आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि सरकार तथा सत्ता सधै भरी नहुने बताए। ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यतिञ्जेलसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन।’

उनले सम्बोधनका क्रममा कानुन निर्माणमा विलम्ब गर्न नहुने भएका छन्। ‘कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयमा ढिलाइ हुन्छ,’ उनले भने।

याे पनि पढ्नुस् :

चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, भदौ १, २०७६