दुई जना मृत अवस्थामा फेला
काठमाडौं, कात्तिक २८ : काठमाडौं महानगरपालिका ३२ कोटेश्वर डेरा गरी बस्ने काभ्रे भुम्लु गाउँपालिका २ घर भएका ४२ वर्षीय दिपक खड्का आफ्नै कोठामा आइतबार...
काठमाडौं, कात्तिक २८ : काठमाडौं महानगरपालिका ३२ कोटेश्वर डेरा गरी बस्ने काभ्रे भुम्लु गाउँपालिका २ घर भएका ४२ वर्षीय दिपक खड्का आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।
दार्चुला, महाकाली नगरपालिका ८ जामिरपानी बस्ने ६० वर्षीय जोगी चुनारा सोही ठाउँस्थित भगवती मन्दिर नजिकैको गहुँ बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:४४ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
