अमेरिकाका सहायक विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं, कात्तिक २७ : दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी नेपाल आउने भएका छन्। लु बुधबार नेपाल आउने...
काठमाडौं, कात्तिक २७ : दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी नेपाल आउने भएका छन्। लु बुधबार नेपाल आउने भएक हुन्।
अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा जारीमा उनी नोभेम्बर १७ मा काठमाडौं आउने जनाइएको छ।
नोभेम्बर १५ मा माल्दिभ्स पुगेपछि उनी त्यहाँका विदेशमन्त्री अहमद खलिललाई भेटेर नेपाल आउने भएका हुन्।
विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ।
प्रकाशित मिति: १९:०३ बजे, शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
