कुलोको खाल्डोमा डुबेर बालकको मृत्यु
धनुषा, कात्तिक २७ : कुलोको खल्डोमा डुबेर धनुषामा एकजनाको मृत्यु भएको छ।औरही गाउँपालिका–२ परवाहा बस्ने सुबनारायण साहका छोरा २ वर्षीय प्रेमकुमार साहको घरनजिकै रहेको...
धनुषा, कात्तिक २७ : कुलोको खाल्डोमा डुबेर धनुषामा एकजनाको मृत्यु भएको छ।
औरही गाउँपालिका–२ परवाहा बस्ने सुबनारायण साहका छोरा २ वर्षीय प्रेमकुमार साहको घरनजिकै रहेको कुलोको खाल्डोमा डुबेर शुक्रबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर उनको मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२७ बजे, शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)