Kathmandu Press

बालक मृत अवस्थामा फेला

रौतहट, कात्तिक २६ : गौर नगरपालिका ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रममा बस्ने नाम नखुलेका करिब १४ वर्षीय बालक मृत अवस्थामा फेला परेका...
बालक मृत अवस्थामा फेला

रौतहट, कात्तिक २६ : गौर नगरपालिका ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रममा बस्ने नाम नखुलेका करिब १४ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। 

बिहीबार  सोही आश्रमको आँगनमा बालक मृत अवस्थमा फेला परेका हु्न।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान  गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्