Kathmandu Press

खोलामा डुबेर युवकको मृत्यु    

सिरहा, कात्तिक २६ : कर्जन्हा नगरपालिका–३ कमला खोलाको सिंचाईको फाटकमा बाँधेको पानीमा नुहाउने क्रममा डुबेर महोत्तरी बर्दिवास नगरपालिका–८ लपचन टोल बस्ने २४ वर्षीय...
खोलामा डुबेर युवकको मृत्यु    

सिरहा, कात्तिक २६ : कर्जन्हा नगरपालिका–३ कमला खोलाको सिंचाईको फाटकमा बाँधेको पानीमा नुहाउने क्रममा डुबेर महोत्तरी बर्दिवास नगरपालिका–८ लपचन टोल बस्ने २४ वर्षीय राजेश बिकको बिहीबार दिउँसो मृत्यु भएको छ।

डुबेर अशक्त भएका उनको उपचारका लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्