Kathmandu Press

छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला    

काठमाडौं, कात्तिक २६ : काठमाडौं र कास्कीमा एकएकजना मृत फेला परेका छन्।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गरी बस्ने खोटाङ दिप्रङ गाउँपालिका-६ घर भएका  करिब ३८...
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला    

काठमाडौं, कात्तिक २६ : काठमाडौं र कास्कीमा एकएकजना मृत फेला परेका छन्।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गरी बस्ने खोटाङ दिप्रङ गाउँपालिका-६ घर भएका  करिब ३८ वर्षीय मेघराज राई बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

कास्कीको पोखरा महानगरपालिका–१ गाईघाट जाने कच्ची बाटो नजिक सोही महानगरापलिका–३ नदीपुर बस्ने २८ वर्षीय अमन परियार बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्