गाईजात्रामा यसरी रमाए समलिंगी र तेस्रो लिंगी (फोटो फिचर)
काठमाडौं, साउन ३१ : काठमाडौंको ठमेलमा समलिंगी र तेस्रो लिंगीहरुले गाईजात्रा महोत्सव मनाएका छन्।
अघिल्लो वर्षझै यस वर्षपनि समलिंगी....

काठमाडौं, साउन ३१ : काठमाडौंको ठमेलमा समलिंगी र तेस्रो लिंगीहरुले गाईजात्रा महोत्सव मनाएका छन्।
अघिल्लो वर्षझै यस वर्षपनि समलिंगी र तेस्रो लिंगीहरुले गाईजात्राका अवसरमा र्याली निकालेका हुन्। ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन अगाडिबाट सुरु भएको उनीहरुको र्याली असन, इन्द्रचोक, हनुमान ढोका, न्युरोड हुँदै दरबारमार्गमा आएर सकिएको थियो।

समलिंगी र तेस्रोहरुको छाता संस्था निलहिरा समाजको नेतृत्वमा निकालिएको र्यालीमा सहभागी समलिंगी तथा तेस्रो लिंगीहरुले सात रङका छाता ओढेका थिए।





प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









