Kathmandu Press

प्रदेश २ मा आज सार्वजनिक बिदा

धनुषा, कात्तिक २५ : प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ।छठ पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।प्रदेश २ सरकारले...
प्रदेश २ मा आज सार्वजनिक बिदा

धनुषा, कात्तिक २५ : प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ।

छठ पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Hardik ivf

प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ।

प्रदेशभित्र मनाइने चाडपर्वमा संघीय सरकारले प्रदान गर्नेबाहेक थप बिदा दिने गरिएको छ । 

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्