गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं, कात्तिक २२ : काठमाणडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।गएराति बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित...
काठमाडौं, कात्तिक २२ : काठमाणडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
गएराति बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक गोकर्णेश्वर ८ का स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तिव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो। नजिकै रहेको पिपलको रुखमा ठोक्किएको थियो।
प्रकाशित मिति: ०८:१६ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
