Kathmandu Press

कान्ति भैरवमा जनै फेर्ने घुम्टो (दश तस्बीर)

काठमडौं, साउन ३० : आज देशभर जैनपूर्णिमा पर्व मनाइँदै छ। काठमाडौंको गोकर्णस्थित कान्ति भैरव मन्दिरमा पनि जनै फेर्नेको घुइचो लागेको छ।

जनैपूर्....

कान्ति भैरवमा जनै फेर्ने घुम्टो (दश तस्बीर)
रिवाज राई

काठमडौं, साउन ३० : आज देशभर जैनपूर्णिमा पर्व मनाइँदै छ। काठमाडौंको गोकर्णस्थित कान्ति भैरव मन्दिरमा पनि जनै फेर्नेको घुइचो लागेको छ।

जनैपूर्णिमाको दिन धार्मिक विधिपूर्वक जनै फेर्ने गरिन्छ। आज बिहानैबाट बालकदेखि बृद्धसम्म जनै फेर्ने उपक्रममा लागेका छन्।

कान्ति भैरव मन्दिर क्षेत्रका केही दृश्य :

प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्