करेन्ट लागेर मृत्यु
चक्रघट्टा गाउँपालिका–८ औरही बस्ने २१ वर्षीय अखलेशकुमार महतोको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
सर्लाही, कात्तिक १९ : चक्रघट्टा गाउँपालिका–८ औरही बस्ने २१ वर्षीय अखलेशकुमार महतोको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ।
घरबाट ४ सय मिटर टाढा रहेको विजुलीको पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
