बैजनाथ गाउँपालिका–६ बस्ने ७१ वर्षीय नन्दलाल घर्ती मगरको कोहलपुर नगरपालिका–१२ मसुरिखेतस्थित सडक किनारामा रहेको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।
बाँके, कात्तिक १९ : बैजनाथ गाउँपालिका–६ बस्ने ७१ वर्षीय नन्दलाल घर्ती मगरको कोहलपुर नगरपालिका–१२ मसुरिखेतस्थित सडक किनारामा रहेको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, कात्तिक १९, २०७८