Kathmandu Press

पाँच थान भरुवा बन्दुक बरामद

बडीगाड गाउँपालिका–४ जलजलास्थित कोप्चे भिरको जंगलबाट ५ थान एक नाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
पाँच थान भरुवा बन्दुक बरामद
Hardik ivf

बाग्लुङ, कात्तिक १६ : बडीगाड गाउँपालिका–४ जलजलास्थित कोप्चे भिरको जंगलबाट ५ थान एक नाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी ग्वालीचौरको टोलीले जंगलमा बेवारिसे छाडिएका भरुवा बन्दुक फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्