Kathmandu Press

गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी

काठमाडौं, कात्तिक १५ : गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन्।आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव मुकुन्द...
गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी

काठमाडौं, कात्तिक १५ : गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन्।

आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जानकारी दिए। 

देशका विभिन्न भूभागमा शाखा रहेको यस फाइनान्सको मुख्य कार्यालय काठमाडौंको डिल्लीबजारस्थित चारखालमा रहेको छ।

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, कात्तिक १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्