Kathmandu Press

उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २०७३ जना

काठमाडौं, कात्तिक १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२८ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १६२, भक्तपुरमा १६ र ललितपुरमा ५० जना रहेको...
उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २०७३ जना

काठमाडौं, कात्तिक १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२८ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १६२, भक्तपुरमा १६ र ललितपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,०७३ रहेको छ।

तीमध्ये काठमाडौंमा १,०१८, भक्तपुरमा ५१७ र ललितपुरमा ५३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्