आगलागीबाट धान जलेर नष्ट
रुपन्देही, कात्तिक १५ : आगलागीबाट रुपन्देही करिब २ लाख रुपैयाँको धान जलेर नष्ट भएको छ।कञ्चन गाउँपालिका–१ मटेरिया बस्ने ४१ वर्षीय आकाश कुमार थारुको...
रुपन्देही, कात्तिक १५ : आगलागीबाट रुपन्देही करिब २ लाख रुपैयाँको धान जलेर नष्ट भएको छ।
कञ्चन गाउँपालिका–१ मटेरिया बस्ने ४१ वर्षीय आकाश कुमार थारुको १ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धान पूर्ण रुपमा जलेर नष्ट भएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:५१ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)