Kathmandu Press

कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन,–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गरौं

काठमाडौं, कात्तिक १४ : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्। आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा...
कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन,–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गरौं

काठमाडौं, कात्तिक १४ : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्। 

आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री खाणले निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पुर्‍याउन निर्देशन दिएका हुन् ।

त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार तयार रहेको पनि जनाए । उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताए। 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्