Kathmandu Press

उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २०७६ जना

काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा ९९, भक्तपुरमा ७ र ललितपुरमा १३ जना...
उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २०७६ जना

काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा ९९, भक्तपुरमा ७ र ललितपुरमा १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,०७६ रहेको छ।

तीमध्ये काठमाडौंमा १,०१२, भक्तपुरमा ५२२ र ललितपुरमा ५४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्