आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रुपन्देही, कात्तिक १४ : बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित पाल्पा रिब्दिकोट गाउँपालिका–८ बस्ने दीपक थापा क्षेत्रीको चन्डिका होम डेकोरेसनमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको...
रुपन्देही, कात्तिक १४ : बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित पाल्पा रिब्दिकोट गाउँपालिका–८ बस्ने दीपक थापा क्षेत्रीको चन्डिका होम डेकोरेसनमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको छ।
हाल क्षतिको विवरण आउँन बाकी रहेको छ। प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५:०४ बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)