Kathmandu Press

इभान पेरिसिक वार्यन म्युनिखमा अनुबन्धित

काठमाडौं, साउन २८ : क्रोएशियाका इभान पेरिसिक जर्मन क्लब वार्यन म्युनिखमा अनुबन्धित भएका छन्। 

३० वर्षीय लेफ्ट विङ्गर पेरिसिक लोनमा....

इभान पेरिसिक वार्यन म्युनिखमा अनुबन्धित

काठमाडौं, साउन २८ : क्रोएशियाका इभान पेरिसिक जर्मन क्लब वार्यन म्युनिखमा अनुबन्धित भएका छन्। 

३० वर्षीय लेफ्ट विङ्गर पेरिसिक लोनमा इन्टर मिलानबाट वार्यन म्युनिखमा आबद्ध भएका हुन्।  वार्यन म्युनिखले पेरिसिकलाई लोनमा भित्र्याएको जनाएको छ।

सन् २०१५ मा इन्टर मिलान आएका पेरिसिकले १६३ खेलमा ४० गोल गरेका छन् भने ३७ गोलका लागि पास मिलाइदिएका छन्। 
 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, साउन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्