Kathmandu Press

बेवारिसे अवस्थामा राखेको पटाका बरामद 

बेवारिसे अवस्थामा राखेको पटाका बरामद 

बाँके, कात्तिक १३ : नेपालगंज उपमहानगरपालिका १५ जमुनाह गाउँबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारको पटाका शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ। 

भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले बरामद गरेको हो।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:२० बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्