Kathmandu Press

चम्ल्याहा शिशुलाई ग्रिनसिटीको सहयोग

सिद्धार्थनगर, कात्तिक १२ सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले युसिएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ। क्लबले पाल्पाको माथागडी–१ चिदिपानीकी...
चम्ल्याहा शिशुलाई ग्रिनसिटीको सहयोग

सिद्धार्थनगर, कात्तिक १२ सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले युसिएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ। 

क्लबले पाल्पाको माथागडी–१ चिदिपानीकी २४ वर्षीया सीता सार्कीको उपचारका लागि रु ४० हजार सहयोग गरेको हो। विपन्न सार्की परिवारलाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा पुगेर रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गोविन्दप्रसाद गिरीले जानकारी दिए। 

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्