Kathmandu Press

काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २३४२ जना

काठमाडौं, कात्तिक १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२८ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जना रहेको...
काठमाडौं उपत्यकामा थप २२८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २३४२ जना

काठमाडौं, कात्तिक १२ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२८ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,३४२ रहेको छ।

तीमध्ये काठमाडौंमा १,२२६, भक्तपुरमा ५३३ र ललितपुरमा ५८३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्