Kathmandu Press

करेन्ट लागेर एक जनाकाे मृत्यु 

कपिलवस्तु, कात्तिक ११ : बिजयनगर गाउँपालिका १ भागिरामपुरका ३३ वर्षीय सूर्य बहादुर गुरुङको करेन्ट लागेको कारण मृत्यु भएको छ। को बिहीबार बिहान करेन्ट लागेर...
करेन्ट लागेर एक जनाकाे मृत्यु 

कपिलवस्तु, कात्तिक ११ : बिजयनगर गाउँपालिका १ भागिरामपुरका ३३ वर्षीय सूर्य बहादुर गुरुङको करेन्ट लागेको कारण मृत्यु भएको छ। 

को बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान उनको मृत्यु भएको हो। 

करेन्ट लागेर घाइते भएका उनको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्