म्याग्दीमा भूकम्पको धक्का महसुस
काठमाडौं, साउन २४ : म्याग्दीमा भूकम्प गएको छ। शुक्रबार साँझ ६ बजेर २६ मिनेटमा म्याग्दीमा भूकम्प गएको हो।
म्याग्दीको लुलाङ क....
काठमाडौं, साउन २४ : म्याग्दीमा भूकम्प गएको छ। शुक्रबार साँझ ६ बजेर २६ मिनेटमा म्याग्दीमा भूकम्प गएको हो।
म्याग्दीको लुलाङ केन्द्रविन्दुर भएर ४ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यो ०७२ वैशाख १२ पछि आइरहेका पराकम्प नभएर छुट्टै भूकम्प गएको हो।
प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, साउन २४, २०७६
थप समाचार






